राजधानीवासीले अझै एक वर्ष धुलो खानुपर्ने

निर्माण सञ्चार, काठमाडौं|| राजधानीवासीले अझै एक वर्षसम्म धुलो सहितको सास फेर्नु वाध्य हुनुपर्ने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइप गाड्दा निस्केको धुलो विस्तापन गर्दै कालोपत्रे गर्न एक वर्षलाग्ने हुँदा राजधानीवासीको स्वास्थ झनै प्रतिकुल हुने भएको हो ।

सरकारसँग गरेको सम्झौता अनुसार खानेपानी आयोजनाले समयमै पाइप बिछ्याउने काम नसक्दा अझै एकवर्ष लाग्ने भएको हो ।

सडक विभाग कार्यालयका आनुसार कुल खानेपानी पायप विस्तारको सडकको ५ प्रतिशत मात्रै सडक कालोपत्रे भएका छन् ।

हाल राजधानीमा पाँच सय किलोमिटर सडक पाएपलाई विस्तारमा परेको छ । मेलम्चीले हाल ठूला पाइप बिछ्याउन ६५ किलोमिटर र साना पाइप गाड्न ६ सय ६० किलोमिटर सडक खनेको छ ।

 

............

शुक्रबार, २४ चैत, ०७३

प्रतिक्रिया

Related